ऐतिहाँसिक दोलखा बजारमा आजदेखि अन्तराष्ट्रिय चलचित्र कार्यशाला सुरु,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चलचित्र निर्देशकको टोलि आज देखि एकसाता सम्म दोलखामा ।
दोलखा नेपाल भाषाबाट प्रकाशित नेपाल भाषा पत्रिका बाँपिझ्याला पढनु होला । दोलखा जिल्लाको प्राकृतिक, धार्मीक, साँस्कृतिक, पर्यटकिय स्थलहरु, त्यस्तै ऐतिहासिक ठाउँहरुको बारेमा खोजमुलक लेख, समाचार अनि बिभिन्न चाडपर्व रहन सहन अनि बिचार, विश्लेषण र चिनारीको बारेमा जानकारी लागि.........। जसले गर्दा तपाईहरु विश्वको कुनै पनि मुलकुमा बस्नुस यसले दोलखा जिल्लाको साथै दोलखा शहरको ताजा यादको लागि सहयोग गर्नेछ भन्ने अपेक्षा गरेका छौ ।
–बाँपिझ्यला खलक