Archive for the ‘Photos’ Category
धन कमाउने सपना गजल संग्रह बिमोचित
काठमाडौं । अनाममण्डली बाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” द्घारा लिखित धन कमाउने सपना नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो । अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतीत्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्घय गजलकार प्राज्ञ बूँद राणा, साहित्यकार धनराज गिरि, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु [...]
सिंगटीको सेरोफेरो
– कृष्ण के श्रेष्ठ “काल्स” दोलखाको उत्तरपूर्वी क्षेत्रमा रहेको सिंगटी बजार दोलखाबाट करीब ३५ किलोमिटर कच्ची बाटोबाट बसको यात्रा गरेर करिब ५ घन्टामा पुग्न सकिन्छ । केहिबर्ष अगाडिसम्म यहाँ जानको लागि ८ घण्टा पैदल यात्रा गर्नु पर्ने थियो तर माथिल्लो तामाकोसी जलबिद्धुत आयोजनाको लागि यहाको सडक विस्तार गरिएको हुनाले यहाँ पुग्नको लागि घन्टौ हिड्नु पर्ने [...]
शैलुङ : रमणीय पर्यटकीय स्थल
समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको शैलुङ डाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रुपमा परिचित रहिआएको छ । शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रुपमा पनि परिचित छ , जहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारबर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरुको भीड़ लाग्ने गर्दछ । साथै [...]
गौरिशंकर हिमाल
दोलखाको सदरमुकाम चरिकोटबाट देखिएको गौरिशंकर हिमालको दृश्य ………….

Posted in












