Archive for the ‘News’ Category

कवि न्यौपानेको एकल कविता बाचन

IMG_1473

ललितपुर ।चैत्र २५। दोलखाली कवि एवं पत्रकार भोजराज न्यौपानेले शुभारम्भ दि म्यूजिकल जर्नीद्धारा आयोजित कबिता बाचन कार्यक्रममा शनिवार डेड दर्जन कविता वाचन गर्नुभयो । दुई दशक देखि पत्रकारितामा संलग्न न्यौपानेले कविता मार्फत समसामयिक, मानबिय सम्बेदना र मनोबिज्ञानलाई मज्जाले पस्केका थिए ।

माओवादीका उपाध्यक्ष वैद्य समुहले दोलखामा छुटै समुह गठन

चैत्र २० । नेकपा माओवादी उपाध्यक्ष मोहन बैद्य समुहले दोलखामा पनि क्रान्तीकारी विचार समुह गठन गरेर छुटटै राजनितिक अभियान सुरु गरेको छ । समुहको तर्फबाट पत्रकार सम्मेलन आयोजना गदै पार्टी जिल्ला कमिटीले गरेका विभिन्न गतिविधी विरुद्ध ९ वुदे आरोप सार्वजनिक गरेको छ ।

दोलखाको जिरीमा हिजोबाट जिरी महोत्सब शुरु

जिरी महोत्सब शुरु

दोलखा उद्योग बाणिज्य संघ, जिरी शाखाको आयोजनामा दोलखाको जिरीमा आज बाट ३ दिने जिरी महोत्सब–२०६८ सुरु भएको छ । महोत्सब पशु तथा कृषि सेवाको प्राङ्गणमा सुरु भएको छ । नेपालको स्वीट्जरल्याण्ड, सगरमाथाको प्रबेशद्धार, प्रकृतिको काखमा, मौलिक उत्पादनको उपहार, भन्ने नाराका सुरु भएको महोत्सबमा ३० ओटा स्टल राखिएको महोत्सब मूल आयोजक समितिका अध्यक्ष मधुकुमार कार्कीले बताउनुभयो [...]

वर्तमान सरकार शान्ती र संविधान विरोधी भएको एमाले नेता ओलीको आरोप

kepi oli

चैत्र ११। नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले वर्तमान सरकार शान्ती र संविधान विरोधी भएको आरोप लगाउनुभएको छ । नेकपा एमाले दोलखाको क्षेत्र नं २ को दोस्रो क्षेत्रिय सम्मेलनलाई सिङ्गटीमा सम्वोधन गर्दै नेता ओलीले यो सरकारले शान्ती प्रकृया टुङ्गयाउन नचाहेको र संविधान निर्माण पनि ओझेलमा पारेको भन्दै तत्काल राष्ट्रिय सहमतीको सरकार वन्नु पर्ने वताउनुभयो [...]

संविधानसभाको कार्यकाल सर्वाच्चले जनताले गर्ने – महान्यायधिवक्ता प्रधान

महान्यायधिवक्ता मुक्ति प्रधानले नयाँ संविधान जारी नहुञ्जेलसम्म संविधानसभा भंग नहुने बताउनुभएको छ । मानव अधिकार संरक्षण तथा संविधान निर्माणका लागि दबाब संजालले बागलुङमा गरेको कार्यक्रममा महान्यायधिवक्ता प्रधानले संविधानसभाको कार्यकाल सर्वाच्च अदालतले नभई जनताले निर्धारण गर्ने बताउनुभयो । ‘संविधानसभाको कार्यकाल सर्वोच्चले तोक्ने कुरा होइन जनताले निर्धारण गर्ने विषय हो’, संविधानसभाको कार्यकाल सम्बन्धी सर्वोच्चको फैसलाप्रति संकेत गर्दै [...]

जयइन्द्र सिंह देबको सालिक अनावरण सम्पन्न

जयइन्द्र सिंह देबको सालिक अनावरण सम्पन्न

दोलखा । आज नेपालमा चाँदीको सिक्का सर्वप्रथम प्रचलनमा ल्याउने राजा जयइन्द्र सिंह देबका सालिक एक भब्य कार्यक्रम बिच दोलखाको पाखलतीमा अनावरण सम्पन्न भयो । सालिकको अनावरण गर्भरनर युवराज खतिवडाले गर्नुभयो ।

डाङडुङे डाँडामा फिल्म नगरी

डाङडुङे डाँडामा फिल्म नगरी

– राजेन्द्र मानन्धर , दोलखा, चैत्र ६ – मृगले बुर्लुक्क उफ्रिँदै बाटो काट्यो । खरायोहरू एकपछि अर्को गर्दै चौरबाट घारीतिर पसे । प्रस्तावित फिल्म नगरी क्षेत्रमा तीन दिनअघि पुग्दा खुला चिडियाघरमा पुगेको अनुभूति भयो । रमणीय घाँसे मैदानमा हिउँ अझै पग्लेको थिएन । सर्वोच्च शिखर सगरमाथा देखिने दादर डाँडासम्म फैलिएको सल्लाका रूखहरूले पनि हिउँ ओढेका [...]

पत्रकार दबूको अध्यक्षमा श्रीकृष्ण मर्हजन बिजयी

नेवाः पत्रकारतय् सम्मेलन सुरु

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष पदमा श्रीकृष्ण मर्हजन निर्बिरोध निर्वाचित हुनुभएको छ । हिजो शनिवार भएको पत्रकार दबूको राष्ट्रिय सम्मेलन मर्हजनको नेतृत्वमा ४३ जना सदस्य भएको कार्यसमिति चयन भएको छ ।

गौरीशंकर चलचित्र समाज दोलखा गठन

दोलखा । हिजो गौरीशंकर चलचित्र समाज दोलखाको गठन सदरमुकाम चरिकोट स्थित होटल ह्वाइट हाउसमा भएको छ ।

ग्रामीण भेगका महिलामा आङ खस्ने समस्या बढदो

महिलाहरुको विभिन्न समस्याहरु मध्ये अहिले ग्रामीण भेगमा आङ खस्ने समस्या दिनप्रतिदिन बढदै गइरहेको छ ।  भिमेश्वर नगरपालिकाको आयोजना र जिल्ला स्वास्थ्य कार्यालय दोलखाको समन्वय तथा गौरीशंकर जनरल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा यस्तो देखापरेको हो ।