Archive for the ‘Litretaure’ Category

मृत्युको गीत

Bhojraj Neupane

– भोजराज न्यौपाने नयाँ सडकको एउटा कुनाबाट हेरिरहँदा देखेँ वेगले हल्लिरहेका घर

त्याग

kals

– कृष्ण के श्रेष्ठ “काल्स” बाबा मलाई यो दशैंमा त नयाँ लुगा किनि दिनु न ल, अनि खसी पनि काट्नु पर्छनी यो पाली त । दशैं नजिकिदै रहेको बेला रुन्चे स्वरमा सपना बजारमा बुबाको हात समात्दै हिड्दै गरेको बेला भन्छिन ।  सायद आफ्नो साथीहरूले नयाँ लुगा लगाएको  देखेर होला उनलाई पनि यो दशैंमा नयाँ लुगा [...]

गजल

Anup Shrestha

–अनुप श्रेष्ठ चोखो माया दिन्छौं भन्ने मेरो साथ तिम्रै निम्ति हृदयको वहाब अनि मनका चाहत तिम्रै निम्ति ।

“घुसघुसे”–कथा

-कृष्ण के श्रेष्ठ “काल्स “ गोरोगोरो पोक्चे अनुहारमा कपाल पुरै खुइल्याएका खत्तम थापा , झट्ट हेर्दा खेरि निकै भलादमी देखिन्थ्यो । हुन पनि हो, प्रायजसो बाहिर निस्कदा होस् या कलेज जाँदापनि सट र पाइन्ट नै लगाउने गर्थे उनले । अनि कुनै सानातिना कार्यक्रम भयो कि सुट लगाउने उनको बानि थियो ।

शासकको कविता

Bishnu-Subedi

– विष्णु सुवेदी जनताकै जस्तो शासकको पनि नाक थियो मुख थियो कान थियो तर शासक नाकले अत्तर मात्र सुँगदथ्यो मुखले असत्य मात्र बोल्थ्यो

गजल

shrestha Satya

– श्रेष्ठ सत्य सांसारिक मायाँदेखि अत्ती नै थाकिसकें । जीवनको गाडिलाई मृत्युतिरै हाँकिसकें ।। शरिरसँगै यसै धर्तीमा छाडेर जानैपर्ने, मिथ्या धनको पछि लाग्ने बानी त्यागिसकें ।

सभासद्को भत्तासत्ता, घटाई दिए भो अब– गजल

kals

– कृष्ण के श्रेष्ठ “काल्स कालोमोसो दली डांडा, कटाई दिए भो अब सभासद्को भत्तासत्ता, घटाई दिए भो अब

काम र समय ( लघु कथा )

kals

ला!अलराम बजेको त पत्तै पाइनछु, अब ढिलो हुनेभो काममा जानलाइ पनि । खावाई(जापानी नाम) बिहान आंतिदै थिए । हुन त हिजो बेलुका देखि नै उनको सन्चो पनि थिएन । टाउको पनि दुखेको थियो अनि ज्वोरो पनि आएको थियो त्यसैले पनि होला आज ५ पटक सम्म अलराम बज्दा पनि चाल पाउन नसकेको होला ।

देशको पुनर्घोषणा !

madhu

- मधु माधुर्य “मोराले मन्दिरै भत्काउने पो हो कि” भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु पशुपतिनाथको देशमा म उसको छाडा बसाहा भन्दा पनि उद्दण्ड भैरहेछु

जून र दिनकरसँगको दोलखायात्रा– नियात्रा

dhirkumar

– धीरकुमार श्रेष्ठ दशैंको अगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृति बिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर उहाँको भेट बुबासँग हुन सकेन । निराश भएर मेरी आमा फर्केकी खबर [...]