Archive for the ‘Editorial’ Category

दोलखा डट् कम्को छ वर्षे यात्रा

दोलखा, पहाड, खोंच, नदी, खहरे, पाखा र भीरहरु । के यही सीमित परिचयमा दोलखा अटाउन सक्छ ? त्यो पहाड, वस्ती, गाँउ, पाखा र त्याँहा रहेको जातजाति, संस्कृति, भेषभुषालाई अलग गर्ने हो भने दोलखा दोलखा रहँदैन् । किनभने, दोलखा जिल्ला एउटा जीवन्त संस्कृतिको धरोहर, ऐतिहासिक र पुरातत्वले भरिपूर्ण जिल्ला हो । तर, यसलाई त्यतिमै सीमित राखेर [...]

सम्पादकीय

इन्टरनेटमा दोलखाली कला, संस्कृति, भाषा, साहित्य लोकपरम्परा, संस्कार, कलासंस्कृति, भाषासाहित्यहरुको हाराहारीमा आधुनिक संचार माध्यमहरु हाम्रा दैनिक जीवनका अभिन्न पक्षको रुपमा देखापरिसकेका छन् । प्राविधिक विकासहरुको मूलभूत उद्देश्य नै मानव जीवनको सरलीकरण गर्नु हो । सामाजिक संस्कारहरु लगायत यी सबै कुराहरुको स्वस्थ विकास र परिमार्जन त्यस बेलासम्म सुसुप्त रहनेछ जबसम्म समाजमा बस्नेहरुको आपसमा सम्पर्क, विचारहरुको आदानप्रदान [...]