रामेछाप । जेठ ३ गते, देश विदेशमा शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाइँदै थियो । तर नेपालकै एउटा समुदाय भने त्यही दिन बली दिएर आफ्नो देवाली –दिपावली) गर्न व्यस्त थियो । नेपालका खप्तडी बस्नेतहरु त्यही दिन बली दिने मात्र होइन बली दिएको बोकाको काँचो रगत घलघली पिइरहेका थिए ।
Archive for May, 2011
दोलखाका गाउँहरूमा रेबिज आतंक
दोलखा / दक्षिणी गाउँहरूमा फैलिएको रेबिज रोग नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ । जनावरको टोकाइबाट बच्न, भ्याक्सिन लगाउन र सचेत रहन नागरिकलाई एफएम रेडियो र पत्रपत्रिकामार्फत आह्वान गरिएको छ । कुकुरबाट गाई, गाईबाट स्याल र स्यालबाट बाँदरमा सर्दै गएको रेबिजले मानिस प्रभावित हुन थालेपछि सतर्कताका लागि सार्वजनिक सूचना जारी गरिएको हो । नियन्त्रणमा स्वास्थ्य [...]
यथार्थ
रामे एउटा गरीब केटो हो ता पनि उसको पढ्ने चाहनालाई वुवा आमाले नकार्न सक्दैनन् । वुवा आमाले उसलाई ऋण गरेर अनेक दःुख कष्ट परि समस्या खपेर अनि उसलाई काठमाण्डांै वातावरणसंग उ त्यति परिचित हुदैन । उसको संगत विस्तारै गाजा रक्सी जाड खाने तास खेल्ने केटिहरुलाई डुलाएर हिड्ने फिल्म हेर्ने संग हुन्छ । उसले समय वितेको [...]
हिरासतमा अस्मिता लुटिएकी ‘अस्मिता’ राज्यमन्त्री बनिन्
दोलखा /बाबुआमाले देवी नाम राखिदिए । तर, विपन्न बाबु जेलमा परेकाले उनलाई न ‘लक्ष्मी’को धन प्राप्त भयो, न ‘सरस्वती’को शिक्षा नै । तर, जनताको मतबाट निर्वाचित उनी देशकी राज्यमन्त्री भएकी छन् । प्रौढ शिक्षा पढेकी दोलखाली चेली देवी खड्का देशकी राज्यमन्त्री भएकी छन् । उनले भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
पत्रकार महासंघमा गाउँले अध्यक्ष
काठमाडौं । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलोपटक वाम बर्चस्व कायम भएको छ । राजधानीमा आयोजित २३ औं महाधिवेशनबाट अधिकांश पदमा एकीकृत नेकपा माओवादीसम्बद्ध क्रान्तिकारी पत्रकार संघ र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी नेपालको संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् ।

Posted in











