धन कमाउने सपनाको वारेमा मेरो कुरा

मेरो बाल्यकाल देखिको कुनै एउटा किताब निकाल्ने सपना अव केहि महिना पछि पूरा हुने भएको छ । सयादै मार्च महिनाको दोस्रो हप्तामा मेरो गजल संग्रह “धन कमाउने सपना” बिमोचन गर्ने तयारीमा अहिले रातदिन लागिरहेको छु ।

यो गजल संग्रहको लागि मेरा गजलहरु सबै तयार भैसकेका छन भने अहिले टाईपिंग कार्य र सम्पादनको कार्य भैरहेकोछ । सम्पादन कार्य सकी प्रकाशनको सम्पूर्ण तयारी भए पश्चात बिमोचनको मिति तय गर्नेछु । बिमोचनमा चाहि सबै मित्रहरु आइदिनुहुन को लागि अनुरोध गर्दछु । बिमोचनको मिति अनि स्थानको बारेमा केहि दिन पछि फेरी लेख्ने बचा गर्दछु ।

यस गजल संग्रहमा ७६ वटा मेरा बिदेशी पीड़ा ,देशप्रेम र माया प्रेमका गजलहरु रहनेछ्न भने कभर भने अहिले देखिराख्नु भएको फोटोलाई राख्ने बिचार गरेको छु । तपाईहरुको बिचारमा कस्तो होला यो फोटो कभरको लागि ? अनि कस्तो छ संग्रहको शीर्षक? प्रतिक्रिया लेखिदिनु भए म आभारी हुन्थेंकी ?

गजलकार :कृष्ण के श्रेष्ठ “काल्स”
भिमेश्वोर ३ दोलखा नेपाल
हाल योकोहामा जापान

Share
You can leave a response, or trackback from your own site.

4 Responses to “धन कमाउने सपनाको वारेमा मेरो कुरा”

  1. satya says:

    It is very precious news for the lovers of Gajal, Hope to read the book asap…..

  2. kkskals says:

    thank you satya…..you can get after one and half month…..

  3. pemba says:

    khusi lagyo sir, ani napali bazar ma chai kaile auchha ta ?

  4. Bhim Bahadur Khatri says:

    You do ur job from ur side.no want to complain with U. How u feel you do la ur choise is better than us ok.

Leave a Reply