– कृष्ण के श्रेष्ठ “काल्स” विकसित संसार आहा ! कति राम्रो बिदेशी सरकार आहा ! कति राम्रो देशको विकासमा सबैमिली लागिपर्ने जनताको विचार आहा ! कति राम्रो
Archive for January, 2011
मृत फेला परेकी महिलाको हत्या भएको पुष्टि
दोलखा। दोलखाको घ्याङसुकाठोर गाविसस्थित तामाकोसी नदी किनारमा शनिबार मृत अवस्थामा फेला परेकी दोलखा झुलेकी एक महिलाको हत्या भएको पुष्टि भएको छ । घटनाको आवश्यक अनुसन्धानपछि प्रहरीले झुले-३ की २८ वर्षीया रञ्जु विकको हत्या भएको पुष्टि गरेको हो । झुलेकै स्थानीय ३२ वर्षीय गङ्गाबहादुर कार्कीसँगको अवैध यौन सम्बन्धपछि रञ्जुको पेटमा गर्भ रहन गएको र गर्भपतन गर्ने [...]
“Dolkha language is unique……………” Special Interview
“Dolkha language is a beautiful gift, inherited from many generations of you’re ancestors…………….” Dr. Carol Genetti She is a professor of linguistics at the University of California, in Santa Barbara. She has been studying about the structure of the Dolakha Newar language for many years. * How are you? I am doing very well. I [...]
घन्टाघरको सुई
– भोजराज न्यौपाने किन लुट्यौ घन्टाघरको सुई ? फिर्ता गर ! तिमीले चाहँदैमा रोकिँदैन समय ।
प्रतिक्षा मृत्युको (कथा)
– श्रेष्ठ सत्य नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चाल्र्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाँले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै कर्मचारीहरु पनि उसलाई चार्ली नै भनेर बोलाउने गर्छन् । नर्सिङ होममा भर्ना भएदेखि नै [...]
एक्लै भएँ ! मलाई बचाउनुहोस्
-मेरो नाम नोरसाङ शेर्पा हो । घर दोलखा जिल्लाको दुर्गम चंखु गाविस–३, लुवाङसा हो । म १५ वर्षको भएँ । चामुण्डा उच्च माविमा कक्षा ९ मा पढिरहेको थिएँ । एक वर्षअघि म अचानक विरामी परेँ । बुबाआमा गरिब हुँदा मैले सुरुमा राम्रोसँग स्वास्थ्य जाँच गराउन सकिनँ । पछि नेपाल मेडिकल कलेज टिचिङ अस्पताल जोरपाटीमा पुगेँ [...]
आरोहीको गाउँ वेदिङ बिजुलीले झलमल
दोलखा । हिमाल आरोहीहरुको गाउँको रुपमा चिनिने गौरीशङ्कर-१ वेदिङ गाउँ बिजुलीले झलमल भएको छ । स्थानीयहरुको आफ्नै पहलमा स्थानीय वेदिङसाङ्बू खोलाबाट निकालिएको २२ किलोवाट विद्युतबाट वेदिङका ६५ घरधूरी झिलिमिली भएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ऊर्जा क्षेत्र सहयोग कार्यक्रमको २६ लाख बराबरको प्राविधिक तथा निर्माण सामाग्री सहयोगमा बाँकी सगरमाथा आरोही दावाछिरी शेर्पाको पहलमा स्थानीयको [...]
धन कमाउने सपनाको वारेमा मेरो कुरा
मेरो बाल्यकाल देखिको कुनै एउटा किताब निकाल्ने सपना अव केहि महिना पछि पूरा हुने भएको छ । सयादै मार्च महिनाको दोस्रो हप्तामा मेरो गजल संग्रह “धन कमाउने सपना” बिमोचन गर्ने तयारीमा अहिले रातदिन लागिरहेको छु ।
नियमित विद्युत महशुल बुझाएर पनि टुकी बाल्दै दोलखा लाँकुरीडाँडाका बासिन्दा
दोलखा । नियमित विद्यृत आपूर्ति नहुँदा दोलखाको लाँकुरी डाँडा गाविसका स्थानिय बासीलाई समस्या भएको छ । गाउँमा तीन वर्ष अघि नै विद्यृतिकरण भए पनि गाविसस्थित झिँगाने भन्ने ठाउँमा राखिएको कमजोर ट्रान्समिटर साथै विद्युत पोलको अभावमा रुखमा टाँगिएको तारका कारण नियमित विद्युत आपूर्ति नभएपछि स्थानिय वासी दिक्वाक भएका हुन् ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका गाडी दुरुपयोग बढ्यो
दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कर्मचारीहरुलाई हिजोआज स्थानीयका विभिन्न गुनासा सुन्न र पहुँचवालाको माग सम्बोधन गर्नमै समय बित्न थालेको छ । स्थानीयबासीको सडक, मुआब्जा, खानेपानी, क्षतिपूर्ति, सहयोग मात्र होइन पहुँचवालाहरुलाई आवश्यक परेको बेला गाडी, तेल, चन्दालगायतले सम्बोधन गर्न कर्मचारीलाई भ्याईनभ्याई भएको छ । पहुँचवालाहरुले गाडी दुरुपयोग गर्न थालेपछि स्थानीयहरुले त्यसलाई रोक्नका लागि माग गरेका [...]

Posted in











