दोलखा । दोलखाका विभिन्न गाविसहरुमा प्राप्त भएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम वापतको थप अनुदान रकम निर्देशिका विपरित खर्च भएको पाइएको छ । असल शासन परियोजना दोलखाले जिल्लाका विभिन्न गाविसमा आयोजना गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट सञ्चालित योजनाको गुणस्तर सम्बन्धि छलफल कार्यक्रममा तथ्य सार्वजनिक भएको हो ।
Archive for December, 2010
संघीय गणतन्त्रमा नेवार जातीको भूमीका बिषयमा अर्न्तक्रिया
काठमाडौं। द्वाल्खा नेपाल भाषा खलकको आयोजनामा संघीय गणतन्त्रमा नेवार जातीको भूमीका बिषयमा आज पौष १५ गतेका दिन द्वाल्खा नेपाल भाषा खलकको अध्यक्ष नहेन्द्र प्रधानको सभापतीत्वमा अर्न्तक्रिया चेम्वर भवन, जमलमा सम्पन्न भयो।
“जातिय् स्वशासन पक्षधर नेवार जाति एकजुट हौ”
नेवार जातिको प्राचिन भाषा द्धाल्खानेपाल भाषालाई संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले गठीत यस द्धाल्खा नेपाल भाषा खलकले भाषा र नेवार जातिको हक हितको पक्षमा आफनो गठनकाल देखीनै सक्रिय पूर्वक भूमीका निर्वाह गर्दै आएको यहांहरुलाई अवगतै छ। द्धाल्खा शहर नेवार जातिको भर्जिन सिटीको रुपमा अध्यापी कायम रहेको सस्कृतिविद् सत्यमोहन जोशि ज्यूको विचार प्रति हामी सवै नेवारहरुले [...]
गजल
– कृष्ण के श्रेष्ठ “काल्स” गोली बम बारूदहरु फालिआओस नयाँ सालले बुद्धको शान्तिदीप वालिआओस नयाँ सालले
कबिता– झुल्किने छ नयाँ समय
–डा.आदर्श प्रधान मान्छेले बिछाएको एम्बुसमा पड्केर हामीले खोजेको समय बेहोस छ
संघिय गणतन्त्रमा नेवारहरुको भूमीका विषयमा अर्न्तक्रिया हुने
काठमाडौं। द्वाल्खा नेपाल भाषा खलकको आयोजनामा संघिय गणतन्त्रमा नेवारहरुको भूमीका विषयमा २०६७ पौष १५ गते ठिक ११ बजे नेपाल चेम्बर अफ कर्मस, जमलमा छलफल हुने भएको छ।
सप्ताह ज्ञान महायज्ञ सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं। श्रीमदभागवद सप्ताह ज्ञान महायज्ञ मूल समारोह समिति, दोलखाको आयोजनामा गौरीशङ्कर वहुमुखी क्याम्पसको सहयोगार्थ आयोजित श्रीमदभागवद सप्ताह ज्ञान महायज्ञ कृतज्ञता एवं सम्मान कार्यक्रम २०६७ पौष १० गते काठमाडौं बिश्वबिद्यालयका उपकुलपति प्रा.डा.सुरेशराज शर्माको प्रमुख आतितथ्यमा बार एशोसियन, काठमाडौंमा सम्पन्न भयो।
कुराकानी: शकुना श्रेष्ठ मलेकुसंग
‘बोल्ने मुखभन्दा सेवा गर्ने हात सक्रिय हुनुपर्छ अनि मात्र मानव जीवन सार्थक हुन्छ’ भन्ने शकुना श्रेष्ठ मलेकु दोलखा भीमेश्वरका दिलबहादुर तथा नानी कुमारीकी एक मात्र छोरी हुन्। विगत २५ वर्षदेखि जापान तथा हङकङमा व्यवसाय गरिरहेकी शकुनाले २ दर्जन नेपालीलाई रोजगारी दिइरहेकी छिन् भने त्यहाँ कमाएको सम्पत्ति नेपाल भित्र्याएर सामाजिक सेवामा लगानी गरेकी छिन्। महिला तथा [...]
प्रथम आदिवासी साहित्यिक कार्यक्रम सम्पन्न
दोलखा / आ–आफ्नो भाषामा साहित्यिक रचना वाचन गरौ, प्रथम आदिवासी जनजाति साहित्यिक कार्यक्रम सफल पारौ भन्ने मुल नाराका साथ पौष १ गते दोलखामा प्रथम आदिवासी जनजाति साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। दोलखा तामाङ युवा मञ्चको प्रथम वार्षिक उत्सवको अवसरमा मञ्चले आयोजना गरेको प्रथम साहित्यिक कार्यक्रमा ३० जना विभिन्न जात जातिको स्रष्टाहरुले आ―आफ्नो भाषामा साहित्यिक रचना [...]
फसादमा फुलेको फूल
- डा. मधु माधुर्य यात्रा कसलाई मन पर्दैन होला र ? चाहे त्यो स्वदेशभित्र होस् चाहे त्यो विदेशमा होस् । यो चोटिको घरदेश–यात्रा यस्तै भयो, चितवनको सौराहास्थित राष्ट्रिय निंकुजभित्रको जंगल–सफारी र मनकामना यात्रा भ्याएर पूर्वनिर्धारित योजनाअनुसार नेपालबाट हतार—हतार दुबई उड्नु प¥यो । दुबईमा त्यहीँ चितवन सौराहाको घामबाजे मलाई बाटो कुरेर बसेझैँ लाग्यो । घामबाजे जतिखेर [...]

Posted in










