संसारमा सबैभन्दा बुझेर नुबुझने कुरा नै जीवन हो। – मनबहादुर मुखिया (वि.सं. २००४ साल चैत २ गते दोलखा जिल्लाको बाबरेमा जन्मनुभएका मनबहादुर मुखिया तीन बर्षको हुँदा आफ्ना पितासँग दार्जिलिङ पुगे। आफ्नो बाल्यकाल र यौवनावस्थासमेत दार्जिलिङको रमणीय वातावरणमा बिताएका मुखियाले आफ्नो अधिकांश अध्ययन पनि भारतबाटै पूरा गरे। सानैदेखि साहित्यप्रति रुचि भए पनि औपचारिक रुपमा अनुराग नामक [...]
Archive for October, 2010
तिहारमा आउँला दिदी
- कृष्ण के श्रेष्ठ “काल्स “ सप्तरंगी टिका पनि तिहारमा लाउँला दिदी दशैंमा त आइन म तिहारमा आउँला दिदी साथीसंगी सबै मिलि गाउँ शहर डुलिडुलि देउशी भैलो रमाएर तिहारमा गाउँला दिदी
समानान्तर सभ्यताका केही रहस्यहरु
……कालिन्चोक भगवती उडेर गई , अब के हुने हो ….. - डा. मधु कृष्ण श्रेष्ठ “माधुर्य” दोलखा १. विषय प्रबेश : दोलखा जिल्लाको मुटुमा अवस्थित अभयपुर नामक प्राचिन वाणिज्य केन्द्र आज पनि पुरातन रीतिरिवाज र संस्कृति ओढेर बसेको दोलखा शहरको नामले प्रशिद्ध छ । उत्तरमा मन्नेश्वरी, दक्षिणमा त्रिपुरा सुन्दरी, पूर्वमा भीमेश्वर र पश्चिममा गणेश एवं [...]
सम्पादकीय
इन्टरनेटमा दोलखाली कला, संस्कृति, भाषा, साहित्य लोकपरम्परा, संस्कार, कलासंस्कृति, भाषासाहित्यहरुको हाराहारीमा आधुनिक संचार माध्यमहरु हाम्रा दैनिक जीवनका अभिन्न पक्षको रुपमा देखापरिसकेका छन् । प्राविधिक विकासहरुको मूलभूत उद्देश्य नै मानव जीवनको सरलीकरण गर्नु हो । सामाजिक संस्कारहरु लगायत यी सबै कुराहरुको स्वस्थ विकास र परिमार्जन त्यस बेलासम्म सुसुप्त रहनेछ जबसम्म समाजमा बस्नेहरुको आपसमा सम्पर्क, विचारहरुको आदानप्रदान [...]
बस दुर्घटनामा ३० यात्रु घाइते, आठको अवस्था गम्भीर
दोलखा। दोलखाको जिरीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छ ।
जून र दिनकरसँगको दोलखायात्रा
धीरकुमार श्रेष्ठ दशकौँ अगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर उहाँको भेट बुबासँग हुन सकेन । निराश भएर मेरी आमा फर्केकी खबर पाएर बुबाले [...]
लोप हुने क्रममा पुगेका दुर्लभ जाति सुरेल
लक्ष्मी बस्नेत दोलखा चार जात छत्तीस वर्णको साझा फूलबारीमा आफ्नो छुट्टै विशेषता, धर्मसंस्कृति, चालचलन, रीतिरिवाज तथा परम्पराको साथमा हुर्कंदै आएको एक जाति हो सुरेल । हाल यो जातिका मानिसहरु देशकै एक मात्र स्थान दोलखा जिल्लाको सुरी गा.वि.स. वडा नं. ७ मा मात्रै बसोबास गर्दै आएका छन् । करिब ३०–३५ मात्रै घरधुरी भएका यिनीहरुको जम्मा [...]
दोलखामा खड्ग जात्रा
सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजागाजाकाको तालमा साना बालकदेखि वृद्धले खड्ग बोकेर नाच्दै दोलखा शहरका विभिन्न टोल, डबली र मठमन्दिरहरुको परिक्रमा गरेर देखाइने यो जात्रा विजया दशमीको भोलिपल्ट मनाइने गरिन्छ।
देशले चिन्न नसकेको एउटा प्रतिभा
– दिनेश बस्नेत विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा जन्मेर संसारभर सगरमाथा जतिकै उच्च ख्याती आर्जन गर्दै राष्ट्रको प्रतिष्ठा बढाउन सफल नेपाली खेलाडी हुन – पेम्बा तामाङ ।
कालिञ्चोक– जीवनको पुग्नैपर्ने गन्तव्य
– मथुरा नेपाल मृदुल, पाल्पा प्राकृतिक, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले विशिष्ट महत्व राख्ने नेपालका अति कम स्थानहरु मध्येको एक हो– कालिञ्चोक भगवती मन्दिर । मध्यमाञ्चल विकासक्षेत्र अन्तर्गत पर्ने यो तीर्थस्थल दोलखा जिल्लाको सदरमुकाम चरिकोटदेखि सत्र किलोमिटर उत्तर–पश्चिममा करिब ३९०० मिटरको उचाइमा अवस्थित छ । सामान्य हिंडाइमा जिल्ला सदरमुकाम चरिकोटदेखि ६।७ घण्टाको पैदल यात्रा पश्चात पुगिने [...]

Posted in











